You are viewing the translated version of क्षतिपूर्ति बापत पहिले पाएको रकम कट्टा गरिने.

Section 38
क्षतिपूर्ति बापत पहिले पाएको रकम कट्टा गरिने
पीडितलाई यस ऐन बमोजिम क्षतिपूर्तिबापतको रकम भुक्तानी गर्दा निजले पहिले अन्तरिम क्षतिपूर्ति बापत प्राप्त गरेको रकमकटाएर बाँकी रहन गएको रकम मात्र उपलब्ध गराइनेछ ।